एलन मस्कको जीवनबाट सिक्ने कि ?

काठमाडौँ । समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै होलान् । वर्तमानमा आफ्नो कामबाट सारा विश्वलाई प्रभाव पार्न सफल व्यक्ति हुन्...

वास्तु र व्यवहार

भरतमणि ज्ञवाली । के हो वास्तु ?वास्तुको जन्म भाद्र कृष्णपक्षको तृतीया तिथिमा भएको हो । विश्वकर्मा प्रकाश नामक ग्रन्थका...

कागजमा लैङ्गिक समानता, व्यवहारमा असमानता

काठमाडौँ । नेपालको संविधानले महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण फरक व्यवहार हुन नहुने वा असमान व्यवहार गर्न नहुने प्रष्ट पारेको...

तयारी खानेकुरा : स्वास्थ्यमा असर

काठमाडौँ । दश वर्षपहिले नै पत्रिकाहरुमा स्वास्थ्यका बारेमा एउटा महत्वपूर्ण समाचार छापियो । ‘बजारी खानेकुरा स्वास्थ्यलाई घातक’ भनेर यस्ता खानेकुराले मोटोपन बढाउने...

कूटनीतिक सुझबुझको खाँचो

-डा. भेषबहादुर थापाएक सय चारवर्षे जहानियाँ राणाकालको अन्त्यसँगै २००७ सालमा प्रजातन्त्र आयो । विसं २००७ मा प्रजातन्त्र स्थापना हुँदा देश आर्थिक र...

सरकारको एक वर्ष : संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठीक एक वर्ष पहिले देशको प्रमुख कार्यकारीका रुपमा सरकारको नेतृत्व प्रारम्भ गर्दैगर्दाको अवस्था आजको भन्दा नितान्त पृथक...

‘कोश टेपा नहर’ को निर्माणले दिएको सन्देश

-नेत्र सुवेदी ‘प्रयास’झट्ट सुन्दा नेपालको पूर्व कोशी प्रदेशमा पर्ने कोशी टप्पुजस्तो सुनिने तर नेपालभन्दा बाहिर सार्क सदस्य राष्ट्र अफगानिस्तानको उत्तरी भेगमा निर्माणाधीन...

टिकटकमाथि प्रतिबन्ध : भ्रम र यथार्थ

– मनहरि तिमिल्सिनानेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ ।...

दसैँ, सडक सुरक्षा र चालकको दायित्व

भीमज्वाला राईआजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरु आइरहेका छन् । सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरु आइरहेका छन् । दसैंको...

निजामती सेवामा सुधारका सवाल

विश्वस्तरमा र नेपालमा समेत लामो विगतको विरासतका रूपमा रहेको र निजामती सेवासम्बन्धी कानुनअनुसार सञ्चालनमा रहेको सेवाका रूपमा निजामती सेवाका आफ्नै मौलिक मूल्य...