भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघिअघि सरकार पछिपछि
काठमाडौँ । केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो ।...
क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म हुने
काठमाडौँ । कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
फेसबुकद्वारा कम्पनीको नाम परिवर्तन, नयाँ नाम ‘मेटा’
१२ कात्तिक । सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ । फेसबुकले नयाँ नामले नयाँ नयाँ कामको विषयमा...
प्रविधिमैत्री बन्दै स्थानीय सरकार
२ साउन । सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तारले स्थानीय...
सर्भर ह्याक भएको छैन: नेपाल टेलिकम
१ साउन । नेपाल टेलिकमले आफ्नो सर्भरमा कुनै पनि ह्याक नभएको जनाएको छ । केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको...
ग्रामीण क्षेत्रमा अनलाइन कक्षा चलाउन चुनौती
सर्लाही । कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेका बेला ग्रामीण क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्यालय तहको सिकाइ निरन्तरतामा चुनौती देखिएको छ...
८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा
नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७÷७८ को नौ...
साइबर अपराध: प्रजिअको नक्कली फेसबुक आइडी बनाई रकम माग
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर...
वालिङ नगरपालिका: वैकल्पिक सिकाइलाई १३ नं. वडाले निःशुल्क इन्टरनेट दिने
स्याङ्जा। वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापमा जोड दिँदै वडा कार्यालयले निःशुल्क इन्टरनेट जडान गरिदिने निर्णय गरेको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक
सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध...