कोशी प्रदेश सरकार विस्तारमा केही समय लाग्छ: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्न अझ केही दिन लाग्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको...
प्रदेश निजामती सेवा ऐन संधोधन विधेयक सर्वसम्मतले पारित
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ ।
मौसममा सुधार आएसँग सुकेटार विमानस्थलमा पुनः उडान
फुङ्लिङ (ताप्लेजुङ) । प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ । नेपाल वायु...
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा
भोजपुर । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री...
कोशीमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता
झापा । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई रु पाँच करोड आर्थिक सहायता वितरण गरेको छ । विगत एक वर्षमा पाँच सय...
२९ जना पत्रकारले बल्ल पाउने भए कोरोना बीमाको भुक्तानी
मोरङ । नेपाल पत्रकार महासङ्घ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको रकम भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी...
सुकिलुम्बा विमानस्थलबाट भोलिदेखि हवाई उडान हुने
इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल (भोलि) बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण...
सङ्खुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका– २ चित्लाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्र्याक्टर दुर्घटनामा परी चैनपुर–२ का...
विराटनगर महानगरद्वारा पाँच स्थानमा ट्राफिक लाइट जडान
विराटनगर । ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले विराटनगरका विभित्र पाँच स्थानमा ट्राफिक लाइट जडान गर्दैछ । महानगरले रु ७७ लाख...
उदयपुर अस्पतालमा बिरामीको चाप, भूइँमै बसेर उपचार
उदयपुर । जिल्ला सदरमुकाम गाईघाट बोक्सेस्थित ५० शय्याको जिल्ला अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप बढेपछि व्यवस्थापनमा समस्या हुन थालेको छ ।