संघीय संरचनामा प्रदेश सरकार सबैभन्दा अब्बल: मुख्यमन्त्री कार्की
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय संरचनामा सबैभन्दा अब्बल प्रदेश सरकार रहेको बताएका छन्।
कोशी प्रदेश सरकारको समन्वय...
हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु
टक्सार (भोजपुर) । ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास...
सालको पातको दुना टपरी बनाउन मेसिनको प्रयोग
झापा । वनमा खेर गइरहेका सालका पातलाई सङ्कलन गरेर दुना टपरी बनाइ आर्थिकोपार्जन गर्न सकिने उद्देश्यले जिल्लाका दुई सामुदायिक वनले मेसिनद्वारा उत्पादन...
बहुवर्षीय बाली खेती प्रणालीमा जुट्दै भोजपुरका किसान
भोजपुर । एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यहाँका किसान बहुवर्षीय खेती प्रणालीमा जुट्न थालेका छन् । अहिले किसान...
उदयपुरको सोरुङ छविसेमा आमा छोराको हत्या
कटारी (उदयपुर) । यहाँको कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी...
यातायात कार्यालय झापाद्वारा ९३ करोड राजस्व सङ्कलन
झापा । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व...
उन्नत जातको मुर्रा भैँसीका पाडापाडी वितरण
इनरुवा । इटहरीस्थित तरहरामा रहेको राष्ट्रिय भैँसी अनुसन्धान कार्यालयले किसानलाई उन्नत जातको मुर्रा भैँसीका पाडापाडी वितरण गर्न थालेको छ ।
दुई छोरीको विष खुवाएर हत्या गरेकी अस्मिता भन्छिन्-श्रीमानले ‘टर्चर’ दिँदा यस्तो भयो
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
कोशी प्रदेश सरकार विस्तारमा केही समय लाग्छ: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्न अझ केही दिन लाग्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको...
प्रदेश निजामती सेवा ऐन संधोधन विधेयक सर्वसम्मतले पारित
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ ।