सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्नेछुः ऊर्जामन्त्री खड्का
संखुवासभा । नेपाली कांग्रेसका नेता एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको शिर उच्च राख्नेगरी काम गर्ने बताएका छन् ।
मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी शत्रु हुन् : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको प्रगतिमा भ्रष्टाचार र भष्टाचारी दुवै शत्रु भएका बताएका छन् ।
प्रधानमन्त्री...
डेंगीबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित
झापा। कोशी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना संक्रमित भएका छन्। यस अवधिमा डेंगी संक्रमणका कारण झापामा दुईजनाको मृत्यु...
आफ्नो कार्यक्रम बजेटमा नपरेको भन्दै अनशन बस्ने पूर्वमुख्यमन्त्री कार्कीको चेतावनी
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विभिन्न नौवटा माग राख्दै कोशी प्रदेश सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरणपत्र...
आयुर्वेद चिकित्सा अध्ययन-अनुसन्धान केन्द्र बनाउने तयारी भइरहेको छः मुख्यमन्त्री कार्की
झापा। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद चिकित्सा अध्ययन–अनुसन्धान केन्द्र बनाउने तयारी भइरहेको बताएका छन्।
माओवादी केन्द्रको केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक सुरु
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सदस्य र कोशी प्रदेश पार्टी पदाधिकारीको परामर्श बैठक सुरु भएको छ । उदयपुरको बेलका नगरपालिका–८...
राहत कोषमा जुट्न थाल्यो रकम
झापा। विपद्मा परेका व्यवसायीलाई सहयोग गर्न विर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ ।
ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै
खोटाङ। सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार आठ सय ९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि...
इटहरीमा लुटपाटमा सङ्लग्न सात जना पक्राउ
धरान (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतङ्कित पारी...
गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्रीको आग्रह
मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरुले महत्वपूर्ण योगदान रहेको बताउँदै गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन आग्रह गरेका छन्।