Home प्रदेश १

प्रदेश १

कोशी प्रदेश नामाङ्कन विवाद : पहिचानवादीद्वारा सरकारसँग वार्ता गर्न ११ सदस्यीय समिति गठन

काठमाडौं । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ । समितिले बुधबार ११ सदस्यीय वार्ता...

पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई सास्ती

धरान (सुनसरी) । छोटो दूरीमा धरान जोड्ने धरान–चतरा–भोजपुर सडकस्थित दूधकोशी नदीको चुहारमा निर्माणाधीन पक्की पुल नबन्दा दक्षिणी भोजपुरका बासिन्दा कष्टकर यात्रा गर्न...

पठनपाठन नियमित गर्न बिपीका विद्यार्थीले थाले अनशन

धरान। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छन् । पढ्न पाउने...

बहानन्दे–दोभान सडक कालोपत्र गर्न बजेट अभाव

ताप्लेजुङ। ताप्लेजुङको बहानन्दे–दोभान सडकखण्ड कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीले कार्यअनुसारको रकम भुक्तानी नहुँदा काम छाडेर हिँड्नुपर्ने अवस्था आएको जनाएको छ ।

चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली

धनकुटा । चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई  अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल...

खोटाङका दुइटै बसपार्क प्रयोगविहीन, बजारमा जताततै पार्किङ

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित सबै सवारीसाधनलाई अनिवार्यरुपमा बसपार्कमा मात्रै गर्न निर्देशन दिएको छ । यातायात व्यवसायीले जथाभावी पार्किङ...

बेहुली बन्न लागेकी रञ्जुको अर्नाको आक्रमणमा परेर निधन

इनरुवा । सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए । मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर...

चुरोटको ठुटाबाट सल्किएको आगोले घर खरानी

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ ।  सोमबार राति अज्ञात व्यक्तिले फालेको...

कोशी प्रदेश सरकारले फरक ढङ्गले काम गरिरहेको छ : मुख्यमन्त्री कार्की

इनरुवा (सुनसरी) । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिएका छन्...

पहिरोका कारण अवरुद्ध उत्तर–दक्षिण कोशी राजमार्ग पुनः सञ्चालन

संखुवासभा । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ । खाँदबारी–किमाथाङ्का सडक...