फिल्म ‘तेल भिसा’ को दोस्रो गीत सार्वजनिक
सुरुंगा। झापाको अर्जुनधारा नगरपालिका–९ स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ।
बिरामी हुनेमध्ये...
फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः उडान
मङ्गलबारे । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन उडान थालिएको हो ।...
खेल क्षेत्रको विकास गर्न पौवादुङमाद्वारा प्रशिक्षक नियुक्त
भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिकाले खेल अभ्यास र विकासका लागि खेल प्रशिक्षक नियुक्त गरेको छ । समग्र खेल क्षेत्रको विकास गर्ने र...
पूजाको प्रसाद खाँदा झापामा ५९ जना बिरामी
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ९ खरबन्दीमा पूजाको प्रसाद खाएकामध्ये फुड पोइजन भएर ५९ जना गाउँले र आफन्त बिरामी परेका छन् ।...
वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्री खड्काको दाबी
विराटनगर (मोरङ) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताएका छन् ।
नेपाली कांग्रेस...
गुणस्तर तथा नापतौल कार्यालयको राजस्व वृद्धि
झापा। गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८०-८१ मा रु ५८ लाख ४५ हजार आठ सय ५५ राजस्व सङ्कलन गरेको छ...
केदार कार्कीले तोडे अनसन
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनसन तोडिएको छ । उनले उठाएका माग पूरा गर्न कोशी सरकार तयार भएपछि विराटनगर–६...
कोशी प्रदेशबाट पहिलो पटक अस्थायी सवारी अनुमतिपत्र वितरण
विराटनगर । कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी अनुमतिपत्र पाइने भएको छ । कोशी प्रदेशबाट पहिलो पटक आजदेखि अस्थायी अनुमतिपत्र वितरण सुरु गरिएको...
ताप्लेजुङ गोल्ड कपबाट ५५ लाख आम्दानी
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ गोल्ड कप २०८१ को आज पत्रकार सम्मेलनमार्फत आयव्यय विवरण सार्वजनिक गरिएको छ । सहयोग तथा टिकट बिक्रीबाट ५५...
काँचो केरामै विषादीको मात्रा भेटियो
झापा । विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ...