Home प्रदेश १

प्रदेश १

मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव

मोरङ । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन्...

५२ प्रतिशतले बढ्यो चिया निर्यात

भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ

उदयपुरमा आमा छोराको हत्याका अभियुक्त सार्वजनिक

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको...

पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण

पाँचथर । गयाङवरक गाउँपालिकाले बीचगाउँमा बहुउद्देश्यीय कभर्डहल निर्माण गरेको छ । पालिकाले सङ्घीय र कोशी प्रदेश सरकारसँगको लागत साझेदारीमा रु चार करोड...

काँकरभिट्टा नाका हुँदै दुई महिनामा करिब नौ करोड बराबरको वस्तु बङ्लादेश निर्यात

भद्रपुर (झापा) । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट  आठ करोड ९९ लाख २० हजार आठ सय एक बराबरको...

सहमति र सहकार्यका आधारमा संविधानलाई समयानुकुल संशोधन गर्नुपर्छः मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहमति, सहकार्य र समन्वयका आधारमा संविधानलाई समयानुकुल संशोधन गर्नुपर्ने बताएका छन्। संविधान...

अन्तरिक राजश्व कार्यालय झापाद्वारा ५० करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत प्राप्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा प्रस्ताव राखेका थिए...

सङ्खुवासभामा टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी...

इटहरीमा सुरुभयो बिजुली बस सेवा

धरान (सुनसरी) । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी...