हेवाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ
ताप्लेजुङ। शनिबारको घनघोर वर्षासँगैको आएको बाढीले मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा रहेको झण्डै ४५ मिटर लामो बेलिब्रिज बगाएपछि यातायातमा कठिनाइ भएको छ।
हेलिकप्टरमार्फत दुई गर्भवतीको उद्धार
पाँचथर । बाढीका कारण सडक अवरुद्ध भएपछि अस्पताल जान नसकेका यहाँका दुई गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
जिल्लाको फालेलुङ...
सवारी दुर्घटनामा एक जनाकाे मृत्यु
भद्रपुर (झापा)। जिल्लाको विर्तामोड नगरपालिका–१० ठुटेबरमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिश न्यौपानेको मृत्यु भएको छ।
गएराति बिर्तामोड नगरपालिकाको...
विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु
विराटनगर । विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तार परीक्षण सुरु गरिएको छ । जापान सरकार (जाइका)को आर्थिक...
खोलाले बगाएका चौधरीको शव भेटियो
दमक (झापा) । किस्ने खोलाले बगाएर बेपत्ता भएका झापा कमल गाउँपालिका-१ बस्ने ३५ वर्षीय टीकाराम चौधरी तीन दिनपछि मृत अस्थामा भेटिएका छन्...
खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद
खोटाङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन् भने दुई घाइते तथा ३८ घरमा आंशिक क्षति पुगेको...
कोशी ब्यारेजमा दुईतर्फी यातायात सुचारु
सुनसरी । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेपछि दुईतर्फी यातायातका साधन सुचारु गरिएको छ ।
यद्यपी अहिले पनि...
कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता
विराटनगर । कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले नाएको छ । प्राप्त जानकारीअनुसार...
श्रीलङ्का टापुमा फसेका २५ जनाको उद्धार
धरान (सुनसरी) । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलंका टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ ।
विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने
मोरङ । ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदै छ । दिवसको अवसरमा आज यहाँ नियमित व्यायाम...