ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
७ कात्तिक । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
प्रदेश नं १ : विश्वासको मतको प्रस्ताव पेश
५ कात्तिक । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि सभामा प्रस्ताव पेश गरेका छन् ।...
बाढीका कारण सुनसरीमा धानबालीमा ठूलो क्षति
४ कात्तिक । अविरल बर्षासँगै आएको बाढीका कारणले सुनसरीमा धानबालीमा ठूलो क्षति भएको छ ।
सुनसरी सदरमुकाम इनरुवासहित...
पाँचथरमा बाढीपहिरामा मृत्यु भएका २६ को सनाखत
४ कात्तिक । पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले...
बाढी र पहिरामा परी प्रदेश १ मा ५६ को मृत्यु
गत सोमबारदेखि अविरल वर्षा हुँदा प्रदेश १ मा बाढी र पहिरामा परी ५६ जनाले ज्यान गुमाएका छन् । प्रदेश १ को पाँचथरमा...
पाँचथरमा पहिरोमा परी २१ जनाको मृत्यु
३ कात्तिक । पाँचथरमा पहिराेमा परी २१ जनाको मृत्यु भएको छ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको...
बाढीका कारण सुनसरीमा तीनको मृत्यु, छ बेपत्ता
३ कात्तिक । आइतबारको वर्षासँगै आएको बाढी कारणले सुनसरीमा बुधबार तीन जनाको मृत्यु भएको छ भने छ बेपत्ता भएका छन् । मृत्यु...
धनकुटामा पहिराले घर पुरिँदा छ जनाको मृत्यु
३ कात्तिक । धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२...
वर्षाले झापामा ३६१ परिवार विस्थापित
३ कात्तिक । लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागतका सुरक्षित...
सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा हिमपात, जनवीवन प्रभावित
२ कात्तिक । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा वर्सातसँगै हिमपात भइरहेको स्थानीयवासीले बताएका छन्...