Home प्रदेश १

प्रदेश १

मोरङको बूढीगङ्गा गाउँपालिकामा कांग्रेसको जित

माेरङ । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बूढीगङ्गा गाउँपालिकाको अन्तिम मतपरिणाम आज सार्वजनिक भएको छ ।

अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेकाे सुनसहित एक पक्राउ

झापा । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली...

हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेस विजयी

खाेटाङ । हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विमला राई र उपप्रमुखमा सोही पार्टीका रमेश राउत विजयी भएका छन् ।

भद्रपुरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी

झापा । झापाको भद्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस तथा उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा...

पाँचथरको फिदिम नगरपालिकाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । प्रमुखमा कांग्रेसका मित्रप्रसाद काफ्ले र...

दिक्तेल रुपाकोट मझुवागढीमा गठबन्धन विजयी

खाेटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उक्त नगरपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी...

देवानगञ्जको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उमेदवार विजयी

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार बेचनप्रसाद मेहता विजयी भएका छन् । उनले छ हजार ८७४ मत प्राप्त...

भोजपुरमा एमाले-कांग्रेस तीन-तीन र माओवादी दुई ठाउँमा विजयी

भाेजपुर । जिल्लाको नौवटै स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न भएको छ । यहाँको दुई नगरपालिका र सातवटा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक...

झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी

झापा । बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) ले विजयी भएको छ । अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चम्लगाईंले...

ओखलढुङ्गाको लिखु गाउँपालिकाकाे अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार मिलन विष्टलाई २८४ मतान्तरले पराजित...