Home प्रदेश १

प्रदेश १

प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग

झापा । प्रदेश नम्वर १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तह अनुसारको दर्ज्यानी चिह्न अङ्कित...

खाँदबारीको सागममा पहिराले एक घर पुरियो

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ सागममा पहिराले एक घर पुरिएको छ । लगातार वर्षासँगै आएको पहिराले गएराति खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको...

रतुवा खोलामा बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित

झापा । झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेको...

पहिराले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध

किमाथाङ्का । लगातारको वर्षासँगै आएको पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथाङ्का सडक अवरुद्ध भएको छ...

दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा

झापा । बिएण्डी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन् । उनले ५ सय डाक्टर र २५ सय...

भुटानी अगुवा डा राईको निधन

दमक । भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी डाक्टर भम्पा राईको निधन भएको छ । दमक–५ मा बस्दै आउनुभएका ७२ वर्षीय राईकोे...

वेलका बाढीपीडित भन्छन् : ‘हामी उच्च जोखिममा छौँ’

उदयपुर । चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका...

ताप्लेजुङमा आठ घर पहिराले बगायो

फुङ्लिङ । ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको...

बिर्तामोड नगरपालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरू

झापा । झापाको बिर्तामोड नगरपालिकाले नगरपालिका भित्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरुआत गरेको छ । लामखुट्टेलगायत कीटजन्य रोग नियन्त्रणका लागि नगरपालिकाले...

सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

फुङलिङ । ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै...