Home प्रदेश १

प्रदेश १

तिहार नआउँदै सयपत्री फूलको अग्रिम माग

झापा । नेपालीहरुको दोस्रो ठूलो चाड, फूलहरुको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेको छ । आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको...

संखुवासभामा अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

किमाथाङ्का (सङ्खुवासभा)  । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४०...

सङ्खुवासभामा मादलको व्यापार घट्दो

खाँदबारी । सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु भएको छ । गीतसङ्गीतमा ताल बाजाको रूपमा मादल बढी नै प्रयोग गरिन्छ...

इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै

इलाम । यहाँको इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभई छाडा कुकुरको...

तिहार नजिकिएसँगै मादलको बिक्री बढ्दो

सुनसरी । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्त्वपूर्ण बाजाको रूपमा लिने...

जग्गा विवादले पाइपलाइन परियोजना प्रभावित

झापा । नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रीनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ ।

जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन

लुक्ला (सोलुखुम्बु) । ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ ।

मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो

भोजपुर । सरकारबाट सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रका रुपमा स्थापित हुन थालेको छ । पूर्वी क्षेत्रको एकमात्र...

चुलाचुली र पञ्चकन्या अरुणभ्याल्ली फुटबल प्रतियोगिताको सेमिफाइनलमा

सङ्खुवासभा । चुलाचुली क्लब धनकुटा र पञ्चकन्या क्लब अरुणभ्याल्ली फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा चुलाचुली क्लब धनकुटाले...

सङ्कटमा कुमाल समुदायको पुर्ख्यौली पेसा

इनरुवा (सुनसरी) । आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुर्ख्यौली...