Home प्रदेश १

प्रदेश १

भोजपुरमा एमाले-कांग्रेस तीन-तीन र माओवादी दुई ठाउँमा विजयी

भाेजपुर । जिल्लाको नौवटै स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न भएको छ । यहाँको दुई नगरपालिका र सातवटा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक...

झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी

झापा । बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) ले विजयी भएको छ । अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चम्लगाईंले...

ओखलढुङ्गाको लिखु गाउँपालिकाकाे अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार मिलन विष्टलाई २८४ मतान्तरले पराजित...

दिक्तेल रुपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार निर्वाचित

खाेटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलका साझा उम्मेदवारी विजयी भएका छन् ।

मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा कांग्रेस निर्वाचित

माेरङ । सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको कटहरी गाउँपालिकाको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ । प्रदेश निर्वाचन कार्यालय...

कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

झापा । झापाको कनकाई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका आशा शिवाकोटी निर्वाचित भएका छन् ।...

राजेन्द्र लिङ्देनको गृहपालिका हल्दिबारीमा राप्रपा विजयी

काठमाडाैँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका झापाको हल्दिबारी गाउँपालिकामा राप्रपा विजयी भएको छ । गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी...

सङ्खुवासभाको चिचिला गाउँपालिकामा कांग्रेस विजयी

सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्व शेर्पा भोटे एक हजार ८६१...

पाँचथरको मिक्लाजुङमा गठबन्धनका माखिम र शेर्मा विजयी

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको...

खाेटाङकाे दिप्रुङ चुइचुम्माको प्रमुख र उपप्रमुख एमाले विजयी

खाेटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका लोकेन्द्र राई र उपप्रमुखमा...