झापाको दमकमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
झापा । हात्तीको आक्रमणमा परी आइतबार बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ ।
किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी छैनन्
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन् ।
नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना...
झापामा रगत अभाव
झापा । अस्पतालमा बिरामीको चाप बढेसँगै जिल्लामा रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।
कोशीका ३० पालिकामा अपाङ्गता रोकथाम कार्यक्रम
झापा । अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण गर्ने उद्देश्यले कोशी प्रदेशका ३० वटा पालिकामा कार्यक्रम सञ्चालन हुने भएको...
बोकेर भारतका बजारमा पु¥याइन्छ ‘छुसा’ छुर्पी
पाँचथर । यहाँका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनाबरले बोकेर भारतका बजारमा पु¥याउने गरिएको छ । चिल्लो (फ्याट)को...
अर्जुनधारा धाममा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य
झापा । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बालाचतुदर्शी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक...
महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार
धरान । घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा...
उपनिर्वाचनः पाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक
उदयपुर । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक गरेका छन्...
प्रवेशाज्ञा बिना नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिक पक्राउ
झापा । प्रवेशाज्ञाविना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्डर आउट...
खानेपानी योजना सञ्चालन गर्न आर्थिक सहयोग सङ्कलन
खोटाङ । वर्षौंदेखि बन्द खानेपानी योजना सञ्चालन गर्न यहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका स्थानीयवासीले सांस्कृतिक कार्यक्रम गरी सहयोग रकम सङ्कलन गरेका छन्...