पुलमा भ्वाङ परेपछि धुलाबारी-भद्रपुर सडक अवरुद्ध
झापा । पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी-भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ ।
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ ।
सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर...
बसले ठक्कर दिँदा साइकलमा सवार एकको मृत्यु
इनरुवा (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सम्झना यादव...
पाथीभरा क्षेत्रबाट एक हजार किलो फोहर सङ्कलन
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराधाममा बृहत् सरसफाइ कार्यक्रममार्फत करिब एक हजार किलो फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ ।
लागुऔषधका थुनुवाले भरिन थाले प्रहरी हिरासत
झापा । “अरुको लहैलहैमा लागेर सुरुमा उनीहरु अर्काले दिएको लागुऔषध खान्छन् । केही समयपछि लत बस्छ । अनि, आवश्यकताले खोजीखोजी किनेर खान...
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
फुङ्लिङ(ताप्लेजुङ) । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ ।
वन्यजन्तुमैत्री वातावरण...
झापाको दमकमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
झापा । हात्तीको आक्रमणमा परी आइतबार बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ ।
किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी छैनन्
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन् ।
नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना...
झापामा रगत अभाव
झापा । अस्पतालमा बिरामीको चाप बढेसँगै जिल्लामा रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।
कोशीका ३० पालिकामा अपाङ्गता रोकथाम कार्यक्रम
झापा । अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण गर्ने उद्देश्यले कोशी प्रदेशका ३० वटा पालिकामा कार्यक्रम सञ्चालन हुने भएको...