Home प्रदेश १

प्रदेश १

प्रदेश कृषि प्रवर्द्धन अनुदान स्वीकृत गर्ने निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको प्रदेश कृषि प्रवर्द्धन अनुदान तेस्रो संशोधन नियमावली–२०८१ स्वीकृत गरेको छ ।

विराटनगर किंग्सको जर्सी सार्वजनिक

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली विराटनगर किंग्सले जर्सी सार्वजनिक गरेको छ । मंगलबार विराटनगर किंग्सका खेलाडी सन्दीप लामिछानेले जर्सी...

स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु

धरान । सुनसरीको रामधुनी नगरपालिका–२ शिवचोकस्थित स्करपियो गाडीले सिटी सफारीलाई ठक्कर दिँदा सफारी चालकको मृत्यु भएको छ । रामधुनी...

मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्ड कालोपत्र

तेह्रथुम । सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ ।

झापामा अलैँची प्रशोधन उद्योग सञ्चालन

झापा । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोड- ४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ ।

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना...

पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क

सुनसरी। पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुगे। पार्क निकै कलात्मक र आकर्षक लागेको उनले बताए। पार्कले...

चिया ऐन बनाउन सभामुख घिमिरेसँग माग

झापा । प्रादेशिक चिया समन्वय समितिले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई आज चिया क्षेत्रका समस्या समाधानका लागि ऐन बनाउन सहयोगको अपेक्षासहित ध्यानाकर्षण...

कोशीमा पहिचान पक्षधरहरुद्वारा पुनः आन्दोलन घोषणा

विराटनगर। कोशी प्रदेशको नामाकरणको विरोध गर्दै आएको प्रदेश १ पुनः नामांकन संयुक्त संर्घष समितिले नयाँ चरणको आन्दोलनको घोषणा गरेको छ।

पुलमा भ्वाङ परेपछि धुलाबारी-भद्रपुर सडक अवरुद्ध

झापा । पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी-भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ ।