धरानमा आइतबारदेखि सांस्कृतिक महोत्सव हुँदै
धरान (सुनसरी) । धरानमा आइतबारदेखि संगीत जात्रा सांस्कृति महोत्सव हुने भएको छ । गीतसंगीत र मनोरञ्जन धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन भन्ने मूल...
खरखडाइ गर्न अनुमति लिनेको सङ्ख्यामा कमी
इनरुवा (सुनसरी)। सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा खरखडाइबाट रु दुई लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।...
शिलान्यास गरिएको पाँच महिनामै बन्यो ‘कोलबुङ–रमिते गौडा झोलुङ्गे पुल’
झापा । शिलान्यास गरिएको पाँच महिनामै बुद्धशान्ति गाउँपालिकामा झोलुङ्गे पुलनिर्माण भएको छ । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१...
अर्जुनधारा र जापानको तोनो सिटीबिच भगिनी सम्बन्ध स्थापना
झापा । अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबिच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार नगरपालिकामा...
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
झापा । कप्तान अञ्जन विष्टको ह्याट्रिक गोलको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले आज...
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
झापा । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती...
फाल्गुनन्द गोल्डकपको तयारी पूरा
पाँचथर । पाँचथरको फिदिममा यही पुस ६ गतेदेखि सञ्चालन हुने फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगिता...
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
मङ्गलबारे। ‘अब यो किबी उखेलेर अलैँची नै लगाउने हो’ मकै बारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने। करिब सातदेखि १० वटा...
शिवसताक्षीका चार वडालाई ‘नुनिया धानको पकेट क्षेत्र’ घोषणा
झापा । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ ।
झापाको मेचीनगरमा अपाङ्गता पहिचान गर्न १५ दिने अभियान
झापा । मेचीनगरमा अपाङ्गता भएकाहरूको पहिचान गरी परिचयपत्र वितरण गर्ने उद्देश्यले नगरपालिकाले विशेष स्वास्थ्य शिविरसहित १५ दिने अभियान सञ्चालन गरेको छ ।