मुस्ताङमा स्याउ टिप्ने समय तालिका
म्याग्दी । मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ यही भदौ १० गते, रिङरोट...
गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते
गोरखा । गोरखामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । गोरखा नगरपालिका–६, पाटेचौरस्थित निर्माणाधीन...
पर्वतमा एक वर्षमा सात चितुवा मृत भेटिए
पर्वत । पर्वतका विभिन्न स्थानमा एक वर्षको अवधिमा ७ वटा चितुवा मृत अवस्थामा भेटिएका छन् । जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार गत...
बाढीपहिराले तनहुँका ग्रामीण सडक अवरुद्ध
दमौली (तनहुँ) । बाढीपहिरोका कारण तनहुँका ग्रामीण सडक अवरुद्ध भएका छन् । केही दिनदेखि परेको वर्षाका कारण बाढीपहिरोले जिल्लाका विभिन्न ठाउँमा ग्रामीण...
लोभलाग्दो रुइसेको सुन्दरता
म्याग्दी । रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङ्खला । पाखाको चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्राका बथान । घाम, पानी र बादलको...
लिफ्ट खानेपानी आयोजनाले विद्युत्मा पाए अनुदान
वालिङ (स्याङ्जा)। स्याङ्जाका एक सय १० लिफ्ट खानेपानी आयोजनाले विद्युत् महसुलबापत एक करोड बढी अनुदान पाएका छन् ।
गण्डकी...
सुनिन छाडे ‘यानीमाया’, ‘सुनीमाया’
ढोरपाटन (बागलुङ) । धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रुपमा मानिँदै आएको छ । यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो...
गण्डकी प्रदेश : कांग्रेस–एमाले सत्ता सहकार्यमा अझै सहमति जुटेन
गण्डकी । गण्डकी प्रदेशमा नेपाली काँग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यमा ढिलाइ भइरहेको छ । नयाँ सत्ता समीकरण अनुसार सङ्घ सरकार गठन...
पर्वतमा गाईभैँसीमा कृत्रिम गर्भाधानप्रति आकर्षण घट्यो
पर्वत । घरपालुवा पशुमा कृत्रिम गर्भाधानलाई बढावा दिन राज्यले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम ल्याएको छ । तर पर्वतमा भने कृत्रिम गर्भाधानप्रति किसानको अकर्षण...
नियमविपरीत नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई १६ लाख जरिवाना
बागलुङ । नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ ।