छाब्दीवाराही मन्दिरको पुनर्निर्माण सम्पन्न
तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर रु ७० लाखको लागतमा पुनर्निर्माण भएको छ । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको...
मीना परियार हत्या प्रकरण : ‘न्यायका लागि हारगुहार’
म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब आठ महिना भयो । विसं २०८० पुस १६ गते...
मुग्लिन–पोखरा सडकः एघार करोड क्षतिपूर्ति वितरण
तनहुँ । निर्माणाधीन मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी र पश्चिम खण्डमा घरटहरा हटाउन ११ करोड ८ लाख रुपैयाँ क्षतिपूर्ति रकम वितरण...
लमजुङमा एघार सय ५० पशुमा कृत्रिम गर्भाधान
लमजुङ। लमजुङमा एक वर्षमा एक हजार एक सय ५० पशुमा कृत्रिम गर्भाधान गराएको छ। आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा किसानले पालेका यतीका...
जोमसोम खेलमैदान २५ वर्षपछि स्तरोन्नति
म्याग्दी । मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ ।
गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह,...
हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो
काठमाडौं । धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने...
मुस्ताङमा हिमपहिरो पछि बोक्सेखोला थुनियो, प्रशासनद्वारा अलर्ट जारी
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ । बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो...
भैँसी बेचेर च्याउ खेती
गलकोट । यहाँको बागलुङ नगरपालिका–३ गहतेकी इशा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो । तीन रोपनी भन्दा बढी जग्गामा उनले...
वृद्धहरुले धानेको गोठ
म्याग्दी । बाजेका पालादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको सङ्ख्या घटाउँदै गएको छ ।
म्याग्दीबाट निकासी हुने प्रमुख तरकारी आलु
म्याग्दी (बेनी) । म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । यस जिल्लामा हिउँदे र बर्खेगरी दुई याममा आलुको व्यावसायिक खेती हुने गर्छ...