Home गण्डकी

गण्डकी

आयोजना सकियो आएन पानी

गलकोट । बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ । माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन्...

पहिरोबाट सात  जलविद्युत् आयोजना प्रभावित

म्याग्दी । पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई...

तनहुँ जिल्ला अदालतमा ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका

तनहुँ । तनहुँ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता हुने गरेको छ । आर्थिक वर्ष ०७८÷७८ मा अदालतमा सम्बन्धविच्छेदका नौ सय ३७...

आन्तरिक पर्यटकको रोजाइँमा दूधेखोलाको कोप्रे झरना

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटको दूधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै जान थालेको छ । असारदेखि...

हराउँदैछ नुनसँग जोडिएको हिमाली कथा

पाेखरा । पहिलेपहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट या नेपालपट्टिका तिब्बती बजारसम्म पुग्थे। तामाकोसी, अरुण, त्रिशूली, भोटेकोसी,...

सम्बन्धविच्छेदको कारक बन्दै वैदशिक रोजगारी

बागलुङ । जिल्ला अदालत बागलुङमा गत आर्थिक वर्ष चारसय ९५ मुद्दा दर्ता भए । ती मुद्दामा दुई सय ३२ सम्बन्धविच्छेदका थिए ।...

दोषी उम्कन हुँदैन, निर्दोष फस्नु हुँदैन : मन्त्री विश्वकर्मा

गण्डकी । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले जुनसुकै अपराधमा दोषी उम्कन नहुने र निर्दोषी फस्न नहुने बताए ।

मनाङमा ४९ नयाँ उद्योग थपिए

मनाङ । हिमाली जिल्ला मनाङमा नयाँ उद्योग थपिने क्रममा छन् । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा ४९ नयाँ उद्योग थपिएका छन् ।...

रघुगङ्गाद्वारा एक सय त्रिपन्न योजना कार्यान्वयन

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा एक सय ५३ योजना कार्यान्वयन गरेको छ । पूर्वाधारसँग सम्बन्धित एक सय ५९...

एकसय वर्ष पुरानो आकर्षक ढुङ्गेघर घर संरक्षणको पर्खाइमा

गलेश्वर । सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी र पालीमुनि ९०...