Home गण्डकी

गण्डकी

गलेश्वर मन्दिरमा करिब १९ लाख भेटी सङ्कलन

म्याग्दी । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु १९ लाख ७० हजार दुई सय ५३ भेटी सङ्कलन भएको...

सांस्कृतिक पर्वहरुको संरक्षण सबैको दायित्व : राष्ट्रपति भण्डारी

कास्की । राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक पर्वहरुको संरक्षण सबैको साझा दायित्व रहेको बताएकी छन् । गुरुङ समुदायको ऐतिहासिक एवं परम्परागत सांस्कृतिक पर्व...

तनहुँको भानु नगरपालिकामा खादा प्रयोगमा पूर्ण निषेध

तनहुँ । तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको छ । भानु नगरकार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णयअनुरूप...

राष्ट्रपतिद्वारा विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना

कास्की । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गरेकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका...

धौलागिरि ‘आइसफल’ पदमार्ग निर्माण सुरु

बेनी । म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण सुरुवात भएको छ । विसं २०६८ मा पहिलो पटक सम्भाव्यत्ता अध्ययन...

पर्वतमा रासायनिक मलको अभाव

रासायनिक मल विनै धान रोपाइँ गरेका जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निरास बनेका छन्। रासायनिक मल हाल्न नपाउँदा धान पहेँलिन थालेको...

कर्मचारी अभावमा सेवा प्रभावित

म्याग्दी । जिल्ला मालपोत कार्यालय म्याग्दीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भएको छ । विभिन्न तहका २० कर्मचारीको दरबन्दी रहेको मालपोत कार्यलयमा...

कास्कीकोटमा दही जात्रा हुँदै

कास्की । पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ ।...

राष्ट्रपति भण्डारी पोखरामा

गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आइपुगेकी छन् । मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुगेकी...

कालीगण्डकी दोहन रोक्न साझा पहल

बलेवा । कालीगण्डकी नदीको अवैध दोहन रोक्न साविकको धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला  समन्वय समितिले साझा पहल थालेका छन् ।