Home गण्डकी

गण्डकी

२१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन

१३ असाेज । स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् । वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका...

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

१३ असाेज । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ...

खोप र होटल बुकिङको प्रमाणका आधारमा मनाङ प्रवेश पाइने

१३ असाेज । कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयपछि यहाँ विदेशी पर्यटकले प्रवेश पाएका छन् । पर्यटकलाई प्रवेश दिइने भए पनि मापदण्ड...

कोरियाको सहयोगमा पोखरामा ‘स्मार्ट ट्रान्सपोर्टेसन’

१२ असाेज । दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा पुगेका...

कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन

११ असाेज । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत म्याग्दी र मुस्ताङ जिल्लाका सबै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ ।...

विद्यार्थी बिरामी पर्न थालेपछि दुई विद्यालय बन्द

१० असाेज । धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका–११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक...

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे

९ असाेज । तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये करिब १५...

बाढीपहिराबाट विस्थापित परिवारलाई आवास निर्माणमा अनुदान

मनाङ, ९ असोज । गत असार १ मा आएको बाढीपहिराका कारण विस्थापित भएको लाभग्राहीको व्यवस्थापन गर्ने भएको छ । निजी आवासमा...

स्नातक उत्तीर्ण गरेका बेरोजगार महिलालाई अनुदान

व्यास नगरपालिकाले स्नातक उत्तीर्ण गरेका बेरोजगार महिलालाई अनुदान दिन मापदण्ड पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको नगरपालिकाको बैठकले...

बागलुङका ५ सडक योजनाकाे बजेट कटौती

७ असोज । बागलुङ बजार हुँदै सिगाना, चापाखर्कबाट बरेङ जोड्ने सडक तीन वर्षमा कालोपत्र गर्ने तयारी थालिएको थियो । विस्तृत आयोजना प्रतिवेदन...