जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका र्छौं : मुख्यमन्त्री सुरेन्द्र पाण्डे
बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् ।
आज...
आँबुखैरेनीमा ४० हजार सयपत्रीका बिरुवा रोपियो
दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा ४० हजार सयपत्रीका बिरुवा रोपिएको छ ।
गाउँपालिकालाई सयपत्री फूलमा आत्मनिर्भर...
लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो
गण्डकी। पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए। छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका...
बीस वर्षदेखिको जुगेपानी पहिरोको सास्ती हट्यो
गोरखा । गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ । गएको २० वर्षदेखि हरेक वर्ष बर्खाका बेला यात्रीले निकै...
पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा
म्याग्दी । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत...
तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहको कङ्क्रिटको काम सकियो
दमौली । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युत्गृहको कङ्क्रिटको काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन...
बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण गरिँदै
पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाधार थप गरिएको छ ।
भूजीखोला बाढीको चार वर्ष: पीडित अझै मारमा
ढोरपाटन। यहाँको भूजीखोलामा विसं २०७७ भदौ १७ गतेको बाढीले धेरैलाई घरबारविहीन बनाएको थियो। उक्त बाढीले २२ जनाको ज्यान लिएको थियो। बाढीमा परेका...
मन्त्री मनाङेको राजीनामा स्वीकृत
गण्डकी। गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरूङ अर्थात दीपक मनाङेले पदबाट राजीनामा दिएका छन्। आज मन्त्रिपरिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार...
बागलुङमा अलैँची जोन बनाउने तयारी
बलेवा (बागलुङ) । जिल्लाका किसानले ११ पकेट क्षेत्र र तीन वटा ब्लक क्षेत्रका तीन सय हेक्टरमा व्यावसायिक अलैँची उत्पादन गरिरहेका छन् ।...