सङ्क्रमणमुक्त भयो पर्वत
पर्वत । पर्वत कोरोना सङ्क्रमणमुक्त भएको छ । सङ्क्रमित सबै मुक्त भएसँगै जिल्ला सङ्क्रमण शून्य जिल्ला बनेको हो ।
हट्यो सुन्दरबजारको अनिश्चितकालीन निषेधाज्ञा
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ । विद्यार्थीको मृत्युको विषयलाई...
बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने
बलेवा । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको...
वनमा लागेको आगो निभाउने क्रममा म्याग्दीमा एकको मृत्यु, एक गम्भीर घाइते
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो...
चितुवाको बच्चा मृतावस्थामा भेटियो
स्याङ्जा । स्याङ्जाको वालिङमा चितुवाको बच्चा मृतावस्थामा भेटिएको छ । वालिङ नगरपालिका–१३ लेटास्थित गोरेटो बाटोमा सोमबार साँझ मृतावस्थामा चितुवा भेटिएको जिल्ला प्रहरी...
बागलुङमा विद्युतीय राहदानी वितरण सुरु
बागलुङ। बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरिएको छ । जिल्लामै पहिलो पटक जैविक विवरणसहितको राहदानी वितरण सुरु भएको हो । आइतबार...
बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द हुने
गलेश्वर । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
मुस्ताङका सहायक प्रमुख...
मुस्ताङको थासाङमा हिमपहिरोमा परेर १५ चौरी मरे
मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन् । छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ...
गुणस्तरीय काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन
तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।
तनहुँ हाइड्रोले १०४ मेगावाटको तल्लो सेती आयोजना निर्माण गर्ने
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को जलविद्युत् आयोजना पनि...