Home गण्डकी

गण्डकी

लमजुङकाे दोर्दीमा एमाले, राइनासमा कांग्रेस विजयी

लमजुङ । पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकामा नेकपा एमाले र राइनास नगरपालिकामा नेपाली कांग्रेस विजयी भएका छन् ।

स्याङ्जाको बिरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार सूर्यबहादुर कुँवर र उपाध्यक्षका भगवती शर्मा विजयी भएका छन् ।

पर्वतको फलेवासमा गठबन्धनका उम्मेदवार तिवारी र क्षेत्री विजयी

पर्वत । पर्वतको फलेवास नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट नगर प्रमुखको उम्मेदवार बनेका नेपाली कांग्रेसका गङ्गाधार...

सुन्दरबजार नगरपालिकाकाे प्रमुखमा कांग्रेसका कोइराला निर्वाचित

लमजुङ । जिल्लास्थित सुन्दरबजार नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएका छन् । गएराति सम्पन्न मतगणना परिणाम अनुसार ६०५ मत बढी...

बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

तनहुँ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सुरेन्द्र थापाले तीन हजार दुई सय पच्चीस मत ल्याएर विजयी भएका छन् । उनका निकटतम...

हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । छ वटा वडा रहेको हुप्सेकोटमा...

पर्वतको महाशिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पर्वत । पर्वतको महाशिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । विजयी ईश्वरी भुसालले २७४३...

ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनःविजयी भएका छन् । गठबन्धनका उम्मेदवार नेकपा...

स्याङ्जाको आँधीखोलामा एमाले निर्वाचित

वालिङ । स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका विश्वनाथ पौडेलले...

भिमादको प्रमुख र उपप्रमुखमा एमाले विजयी

तनहुँ । भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र बहुमत वडा...