Home गण्डकी

गण्डकी

म्याग्दी जिससको निर्वाचन असार ५ मा

म्याग्दी । स्थानीय तह निर्वाचनअन्तर्गत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन आगामी असार ५ गते हुने भएको छ । जिल्ला सभाको निर्णयानुसार मुख्य...

सेती नदी घाटबाट चार टिपर र एक्साभेटर नियन्त्रणमा

तनहुँ । तनहुँको भिमाद नगरपालिका–५ झकासघाटस्थित सेती नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले चार टिपर र एक एक्साभेटर...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पाेखरा । पोखरामा बसको ठक्करबाट तनहुँका एक जनाको मृत्यु भएको छ । पोखराबाट तनहुँतर्फ आउँदै गरेको ना७ख ४९७६...

अफिम कारोबारमा संलग्न महिला पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ की राखीलाक घर्तीमगरलाई पक्राउ गरेको छ ।

बागलुङमा पेट्रोलियम पदार्थको अभाव

गलकाेट । नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थको अभाव भएको छ । निगमले जेठ १९ गतेदेखि लागू हुने गरी...

पोखरा विश्वविद्यालय र नाष्टबीच भयो यस्तो समझदारी

गण्डकी । पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकआपसमा...

चट्याङ लागेर एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज साँझ ५ बजे परेको चट्याङबाट जिल्लाको मध्यविन्दु–६ भण्डाराका ६०...

पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ समूह भारत यात्रामा

पाेखरा । पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ समूह एकमहिने यात्रामा निस्केको छ । आज पत्रकार सम्मेलनमार्फत यात्राको उद्देश्यका बारेमा जानकारी दिएर सोे...

मुस्ताङका स्थानीय तहले करिब रु ९४ करोड अनुदान पाए

मुस्ताङ । मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु ९४ करोड अनुदान पाएका छन् । सरकारले...

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग सडकखण्डअन्र्तगत व्यास नगरपालिका–१२ देउरालीमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।