Home गण्डकी

गण्डकी

चितुवाको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई रु ५० हजार सहयोग

तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट मङ्गलबार मृत्यु भएका बन्दीपुर गाउँपालिका–१ का चार वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई काजक्रिया खर्चबापत...

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

बागलुङ । माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट...

चुँदीखोलामा आएको बाढीले पुलमा क्षति, यातायात अवरुद्ध

दमाैली । मङ्गलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ ।...

म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा

म्याग्दी । म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३...

२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार

लमजुङ । लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४...

चितुवाको आक्रमणबाट बालकको मृत्यु

दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट आज एक बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट स्थानीय पाँच वर्षीय सुपिम्र रिलामीको...

दिदीको घर हिँडेकी नाबालिका बाटोमै बलात्कृत

गलकोट । नाबालिकालाई बलात्कार गरेको आरोपमा बागलुङमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीले बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई...

लोकमार्गको सदरमुकाम खण्ड ११ किलोमिटर कालोपत्र

गलकाेट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत बागलुङ जिल्ला सदरमुकाम अन्तर्गत बागलुङ बजारदेखि खहरेसम्म सडक कालोपत्र भएको छ...

तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षमा एघार बालबालिकाको मृत्यु

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट...

देवघाटमा तीनमुखे पुल निर्माण गरिने

दमाैली । गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा...