अवरुद्ध पृथ्वी राजमार्ग चार घण्टापछि खुल्यो
तनहुँ । पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करिब चार घण्टापछि खुलेको छ...
ओझेलमा ओखरबोट जङ्गलका तीन ताल
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल प्रचारप्रसार र सरोकारवालाको बेवास्ताले ओझेलमा परेका छन्...
पहिराले पृथ्वीराजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध
दमाैली । पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि परेको वर्षाले...
पहिराले मालढुंगा–बेनी सडक अवरुद्ध
पर्वत । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका...
बागलुङका २७ वडा मनसुनजन्य प्राकृतिक प्रकोपको उच्च जोखिममा
बागलुङ । बागलुङ जिल्लाका २७ वडा मनसुनजन्य प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका छन् । जिल्लाभर रहेका दश स्थानीय तहका ८५ वडामध्ये २७...
चराले सफा गर्ने निस्कोट बराह ताल
म्याग्दी । गाउँको शिरानमा जङ्गल । जङ्गलको नजिकै छ एउटा सुन्दर (पोखरी) ताल । प्राकृतिकरुपमा बनेको यो तालको भूबनोट नै अचम्मैको छ...
लोप भयो बेठी लगाएर रोपाइँ गर्ने चलन
गलेश्वर। म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने ‘बेठी’ परम्परा लोप...
दोर्दी–१ आयोजनाको निर्माणकार्य अन्तिम चरणमा
लमजुङ । निर्माणाधीन दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिमचरणमा पुगेको छ । दोर्दी खोला जलविद्युत् कम्पनीले निर्माण गरेको आयोजनाको निर्माण कार्य ९९ प्रतिशत...
असिनाको असर : घट्दो आलु उत्पादन
बलेवा । काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो । यहाँका अधिकांश किसानको बार्षिक आम्दानीको स्रोत हो आलु खेती । आलुका अलवा...
असार अन्तिममा धमाधम खर्च
बागलुङ । बागलुङमा असारे विकासको नियति अझै फेरिन सकेको छैन । असार लागेपछि विकासका योजना धमाधम हुँदै आएका छन् । सरकारले असारे...