Home गण्डकी

गण्डकी

वैदेशिक रोजगारीबाट फर्किएकालाई अनुदान

तनहुँ । व्यास नगरपालिका कार्यालयले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई अनुदान दिएको छ । रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउन कूल रु...

गलकोट नगरपालिकाले थाल्यो फोहर प्रशोधन

गलकाेट । स्थानीय तहहरुले फोहर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहर प्रशोधन गर्न थालेको छ । गलकोट विकसित...

म्याग्दीमा फुटेनन् मूल, अझै भएन रोपाइँ

म्याग्दी । म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५...

पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत फेला

लमजुङ । शनिबार बिहान मध्यनेपाल नगरपालिका–६ रामबजारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय रोनिस विक मृत फेला परेका छन्...

बेँसीसहर–चामे सडक सञ्चालन

लमजुङ । बेँसीशहर–चामे सडक मर्मत कार्यका लागि एक हप्ताका लागि बन्द भनिए पनि आज साँझदेखि सवारी सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत...

तनहुँमा ७७ प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाएनन्

तनहुँ । निर्वाचन परिणाम सार्वजनिक भएको एक महिना बितिसक्दा पनि तनहुँमा ७७ प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाउन अटेर गरेका छन् । स्थानीय...

पोखरा महानगरको रु आठ अर्ब ७७ करोड बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको आज बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार...

असारे भाकाको संरक्षणमा जोड

गण्डकी । पछिल्लो पुस्तामाझ संरक्षणको अभावमा असारे भाका हराउने चासो र चिन्ता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा आयोजित एक...

मादीको क्यादुखोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कास्की । कास्कीको मादी गाउँपालिका–१ स्थित क्यादुखोला थुनिएको छ । आज साँझ ५ः०० बजेपछि पहिराका कारण नदी थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन...

स्याङ्जाका कृषकले रासायनिक मलको विकल्पमा प्रयोग गर्न थाले गड्यौले मल

वालिङ । स्याङ्जाका कृषकले रासायनिक मलको विकल्पकारुपमा गड्यौले मल प्रयोग गर्न थालेका छन् । खेत रोप्ने समयमा रासायनिक मल नपाएर उत्पादन घट्ने...