Home गण्डकी

गण्डकी

चिसो बढेसँगै सतर्कता अपनाउन प्रशासनको आग्रह

मनाङ । केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात भएको छ । हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह...

पोखरा महानगरपालिकाले बनायाे चार वर्षमा नौ वडा कार्यालय भवन

कास्की । पोखरा महानगरपालिकाले चार वर्षमा नौ वटा वडा कार्यालयका भवन बनाएको छ । गएको स्थानीय तह निर्वाचनपछि महानगरका ३३ वडामध्ये भवन...

मनाङ मस्र्याङ्दी क्लबलाई प्रदेश सरकारको १० लाख सहयाेग

कास्की । गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई रु १० लाख सहयोग गरेको छ । शहीद स्मारक ए...

बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन

म्याग्दी । सदरमुकाम बेनी बजारभित्रको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको...

खैरेनीटार–भिमाद सडकखण्ड दैनिक ९ घण्टा अवरुद्ध हुने

तनहुँ । तनहुँको खैरेनीटार–भिमाद सडकखण्ड दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ । सडक डिभिजन कार्यालय तनहुँले उक्त खण्ड मर्मतका लागि दैनिक...

ट्रक दुर्घटनामा परी दुईको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित पोखरा...

द्वन्द्वपीडितको उजुरी दर्ता नगर्ने दुई सरकारी कार्यालयलाई कारण देखाउन आदेश

बागलुङ । द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बागलुङ इजलासले दुई सरकारी कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ...

अखाद्य वस्तु भेटिएपछि बेकरी उद्योगमा ताला

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित एक बेकरी उद्योग जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ । सोमबार अनुगमनका क्रममा सडेगलेको र...

माओवादी केन्द्रलाई पालिकामा नेतृत्व चयनमा सकस

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई यहाँका स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ । देशैभर गत मङ्सिर...

तनहुँमा शिकार खेल्न गएका १७ वर्षीय युवकको गोली लागेर मृत्यु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७...