Home गण्डकी

गण्डकी

देवचुलीमा घाँसखेती गर्ने किसानलाई मलमा अनुदान

नवलपरासी (बर्दघाट सुस्तापूर्व) । नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ । नगरपालिकाभित्रका बाँझो जमिन भएको क्षेत्रमा समूहमार्फत...

बास पुरियो, वृद्ध जोडीको बिचल्ली

बागलुङ । सेतै फुलेको कपाल । बुढ्यौलीले चाउरी परेको अनुहार । ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ । ढुङ्गा, माटो र...

सेतो पुर्जाले दिएको खुसी

अन्नपूर्ण, कास्की । पोखरा महानगर–७ प्रगति टोलकी भुजामती पुन बुधबार भावुक मुद्रामा देखिइन् । अनपढ उनलाई आफ्नो उमेर कति पुग्यो भन्नेसमेत थाहा...

सेवाग्राही समक्ष सूचना पुर्याउन ‘पारदर्शी भित्तो’

शुक्लागण्डकी नगरपालिका कार्यालयले सेवाग्राही सहजरूपमा सूचना पु¥याउन ‘पारदर्शी भित्तो’ सञ्चालनमा ल्याएको छ । नगरपालिकामा भए गरेका काम तथा विभिन्न गतिविधिका बारेमा सहजरूपमा...

पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ

बागलुङ । विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पाहुना लिएर भकुण्डे गाउँ पुगे । उनले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई...

पोखरामा माइक्रोबसको ठक्करबाट वृद्धाको मृत्युु

पाेखरा । पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्युु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि...

पेचिलो बन्दैछ बागलुङमा चुनावी तालमेल

बागलुङ । सिट बाँडफाँटमा बागलुङ–१ नछाड्ने राष्ट्रिय जनमोर्चाको अडानले जिल्ला तहमा गठबन्धन कसरी अघि बढ्ला भन्ने चासो थपिदिएको छ ।  

मुग्लिङ–पोखरा सडक विस्तार : तनहुँ खण्डमा भौतिक प्रगति न्यून

दमाैली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा काम सुस्त भएको छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम...

चार ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक...

दुई बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा १९ वर्ष कैद

तनहुँ । तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला भएको...