Home गण्डकी

गण्डकी

म्याग्दीका २१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

म्याग्दी । म्याग्दीका २१ विद्यालय चालु आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् ।

बेनी–जोमसोम सडकमा पहिरोको सास्ती र जोखिम

म्याग्दी । पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ। सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई...

आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै

नवलपुर । थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ। सो समुदायले मनाउने प्रमुख चाडमध्येको...

दश श्ययाको अस्पताल बन्न थालेपछि स्थानीय खुसी

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका सबै वडामा सामुदायिक स्वास्थ्य इकाई तथा स्वास्थ्यचौकी छन् । जटिल प्रकारको उपचार गर्न यहाँका नागरिक बुर्तिबाङ झर्न बाध्य छन् ।...

शुक्लागण्डकी नगरपालिकाले अतिक्रमित संरचना हटाउने

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने भएको छ। काठमाडौं महानगरपालिकालगायत केही स्थानीय तहले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना...

गुर्जाको ‘कार्जस्टोन’ उत्खननमा ध्यान गएन

गलेश्वर । ‘माल पाएर के गर्नु चाल नपाएपछि’ यो भनाइलाई म्याग्दीको दुर्गम गाउँ गुर्जामा रहेको बहुमूल्य पत्थर खानी (कार्जस्टोन) ले सत्य प्रमाणित...

चौतारी संरक्षणमा जुट्दै ‘डिभिजन वन’

तनहुँ । पुर्खाले बनाएका बरपीपलका चौतारी पछिल्लो समय मासिँदै जान थालेको छ। वरपीपलले हानिकारक कीराको नाश गरिदिने, बाह्रमास स्वच्छ हावा दिने भएकाले पर्यावरणीय दृष्टिकोणले पनि मानव जीवनमा अपरिहार्य मानिन्छ । वरपीपलको...

बागलुङमा ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान

गलकोट । नेपालमा पछिल्लो समय महामारीको रुपमा फैलन थालेको डेङ्गु रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ । डेङ्गुको सङ्क्रमणबाट...

आयुर्वेदिक उपचारमा आकर्षण बढ्दो

नवलपरासी । कोभिड–१९ महामारीका बीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले ‘साइड इफेक्ट’ पनि नहुने भएकाले...

फुटबल खेलाउँदै एकेडेमी चलाउँदै सहारा

पोखरा । सहारा क्लब पोखरा नाममात्रै होइन यो असहाय विपन्न वर्गका बालकहरूको दरिलो सहारा पनि हो । स्थापनाको २४ औँ वार्षिकोत्सव मनाइरहेको...