Home गण्डकी

गण्डकी

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा ५ करोड ८६ लाख बजेट निकासा

कास्की । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ ।

बिजुली खोलाको परिचय बनाउँदैछ मोदी खोला

कुश्मा । “हिउँको पानी मोदीको असला, आफ्नै ठानी मायालु दिलमा बसाल, पुनःहिलैमा फूल जस्ती सोल्टिनी बस्यौँ दिलैमा..!” लोकपप गायक तिलकबम मल्लको हो...

प्रविधिमैत्री बन्दै तनहुँको भानु नगरपालिका

डुम्रे । तनहुँको भानु नगरपालिका प्रविधिमैत्री बन्दै गएको छ । नगरवासीलाई सहजरूपमा सेवा प्रवाह गर्ने उद्देश्यले नगरपालिकाको सेवा प्रवाह प्रविधिमैत्री बनाउन थालिएको हो ।

ट्र्याक खुलेको २५ वर्षमा सडक कालोपत्र, मानुङकोट पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि

दमौली । तनहुँको व्यास नगरपालिका-५ मानुङकोट सडक ट्र्याक खुलेको २५ वर्षपछि कालोपत्र गरिएको छ । विसं २०५४ मा ट्र्याक खोलिएको मानुङकोट जाने सडक २५ वर्षपछि कालोपत्र भएको हो । दमौली बजारबाट...

दसैँअघि नै सहज बनाइँदै बागलुङका ग्रामीण सडक

बलेवा । चाडपर्व नजिकिएपछि अधिकांश स्थानीय तहले वर्षाका कारण बिग्रिएका सडक मर्मतको काम थालेका छन् । वर्षाका समयमा बाढी र पहिराका कारण बिग्रिएर...

कुलो बगेपछि ३ सय ५० परिवार बिजुलीबिहीन

बलेवा । अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन...

नवलपुर दूध, मासु र अण्डामा आत्मनिर्भर

नवलपुर । दूध, मासु र अण्डामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नवलपुर आत्मनिर्भर बनेको छ । दूध, मासु र अण्डा...

एटिएम मेसिन फुटाउँदै गरेको आरोपमा एक पक्राउ

पाेखरा । पोखराको लेखनाथस्थित अघौँ चोकमा एटिएम मेसिन फुटाएर पैसा निकालेर भागेका एक युवा समातिएको एक महिना नपुग्दै सोमबार राति पोखराको लेकसाइडमा...

फेवा किनारबाट रङकर्मीले देखे ‘प्योर प्रकृति’

पोखरा । विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका...

म्याग्दीमा आठ मतदानस्थल थपिए

म्याग्दी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ वटा मतदानस्थल थपिएका छन् । जिल्लास्थित निर्वाचन...