Home गण्डकी

गण्डकी

दसैँमा ७० वर्षीय वृद्धको बालुवामै सङ्घर्ष

लेखनाथ । उमेरले ७० वर्ष । सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक भत्ता खाने बेला हो । न नागरिकता छ । न परिवारका कुनै...

लिङ्गे पिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने

कुश्मा । ‘कस्तो आङ्नै जिरिङ् भो । दसैँमा एकपटक भूँइ छोड्नुपर्छ रे, यहीँ भए नि पिङको झल्को मेटियो बाई ।’

सहकारीमा सिकेको सीप र ज्ञानले बनायो नेता

तनहुँ । व्यास-१ गल्वुबेंसी निवासी ४८ वर्षीया कृष्णमाया दुराको दैनिकी केही वर्षअघिसम्म सहकारी संस्थाका महिला सदस्यसँग विषयगत छलफल र कुराकानी गरेरै बित्ने गर्दथ्यो । सहकारीमार्फत महिला सदस्य...

दसैँ–तिहारसँगै डुङ्गा व्यवसायी व्यस्त

अन्नपूर्ण (कास्की) । वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि...

तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ ।

तामाखानीले घेरिएको गाउँ

ढोरपाटन । निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै...

साल्मेडाँडामा गोरखा समाधिस्थल निर्माण

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थललाई तीव्रता दिइएको छ। पाँच अर्बको गुरुयोजना बनाई साल्मेडाँडामा नौ वर्षदेखि निर्माणकार्यलार्ई...

दसैंसँगै बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल

त्रिवेणी । बडादसैँसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दसैँका...

बेनी-भकिम्ली सडक चार महिनापछि सञ्चालन

गलेश्वर । गत जेठ अन्तिम सातादेखि पहिराका कारण अवरुद्ध बनेको बेनी–भकिम्ली सडक चार महिनापछि पूर्णरुपमा सञ्चालनमा आएको छ ।

दसैंमा गाउँमा देखिन छोडे पिङ

बागलुङ । “उति बेला दसैं आउनभन्दा १० दिन अगाडि नै चौतारा, डाँडामा पिङ हाल्ने चलन थियो, युवाले पिङ हाल्ने युवतीले राति धजा...