नवमीमा ढोरबाराही मन्दिरमा भक्तजनको घुइँचो
दमौली । विजयादशमीको नवौँ दिन नवमीको अवसरमा तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध ढोरबाराही...
‘डालो र नाङ्लो बुनेर मात्र के गर्नु, बिक्रीनै हुँदैन’
ढोरपाटन । सोमबार साँझतिर पश्चिम बागलुङको बुर्तिबाङ बजारमा डालो आयो, डालो आयो ! मिलाएर राख्नुस् भन्दै बजार डुली रहेका थिए दुई युवा...
नवौँ राष्ट्रिय खेलकुद : म्याग्दीमा खेलमैदान तयार
म्याग्दी । म्याग्दीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ।
यहीअसोज २७ देखि कात्तिक ३ गतेसम्म...
राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ को भगवती कोत मन्दिरमा नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाखको बोलकबोल भएको...
सडकका खाल्डाखुल्डीबाट जोगिनै समस्या
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा खाल्डाखुल्डी छन् । खाल्डोमा पानी जमेको छ । सडकमा बुङ्बुङ्ती धुलो उड्छ । धुलोको...
कोसेलीमा ब्राण्ड बनेको मुस्ताङको स्याउ
गलकोट । बागलुङका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ पाइन्छ । अघिपछि भारत र चीनबाट आएको स्याउ बिक्री गर्ने यहाँका व्यापारीहरुले समेत दसैँ...
मनास्लु हिमालमा पुनः हिमपहिरा : एकजनाको मृत्यु
गाेरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो...
तामाखानी उत्खनन गर्न माग
धौलागिरि । धौलागिरि गाउँपालिका–५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा विसं १९०४ मिति उल्लेख भएर बनाइएका तामाका भाँडाकुँडा छन् । उनका जिजुबाजेले गाउँकै...
राडीपाखी बुन्न युवापुस्ताको छैन चासो
ढोरपाटन । “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको रौँबाट हामीहरुले राडीपाखी...
दशैँमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई दशैँमा पनि निरन्तरता दिइएको छ ।...