Home गण्डकी

गण्डकी

सञ्चालनमा ल्याउन नसक्दा म्याग्दीका तामाखानी अलपत्र 

गलेश्वर । म्याग्दीका विभिन्न गाउँमा रहेका तामाखानी सञ्चालनमा ल्याउन नसक्दा अलपत्र अवस्थामा परेका छन् । म्याग्दीका विभिन्न १४ स्थानमा तामा, स्लेट, खरीलगायतका खानी, शिलाजित, अन्य...

मतदान गर्न घोडा चढेर एक दिनको बाटो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थायी घर भई काठमाडौँ बसोबास गर्ने दीपबहादुर छन्त्यालसहित आठजनाको एक टोली आज धवलागिरि गाउँपालिका–२ मा पर्ने...

एक सय मतदाता पनि छैनन् यी चार मतदान केन्द्रमा

मनाङ । हिमाली जिल्ला मनाङमा मुलुककै कम मतदाता छन् । यीमध्ये पनि मनाङका चार मतदान केन्द्रमा एक सयभन्दा कम मतदाता रहेका छन्...

मतदानका लागि तीन दिन छुट्याउनुपर्ने बाध्यता हट्यो

म्याग्दी । गाउँमै मतदान केन्द्र स्थापना भएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस बगर गाउँका बासिन्दालाई मतदानका लागि तीनदिन छुट्टयाउनुपर्ने बाध्यता​ हटेको...

पौदेलीले अझै मनाउँछन् १७औँ शताब्दीको न्वागी

बागलुङ । बागलुङ–गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा यही मङ्सिर ५ गतेदेखि न्वागी खाने पर्व हुँदैछ । बर्सेनि धानबाली भित्र्याएपछि मङ्सिरमा यो पर्व...

असिना नपरेपछि सुन्तला उत्पादनमा वृद्धि

तनहुँ । तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ ।...

मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

बाग्लुङ । ‘गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न...

म्याग्दीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

म्याग्दी । म्याग्दीका सबै मतदानस्थल र केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि खटिएका सबै कर्मचारी मतदानस्थलमा पुगेर आइतबार...

कास्कीमा आचारसंहिता उल्लङ्घनका उजुरी अधिकांश फर्छ्यौट

पोखरा । निर्वाचन आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कास्कीमा हालसम्म १६ वटा उजुरी परेकामा अधिकांश फर्छ्यौट भएको छ । जिल्लामा आचारसंहिता...

अत्यधिक चिसोका कारण ग्यास नबल्दा कर्मचारीलाई सकस

मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा...