Home गण्डकी

गण्डकी

चट्याङले विद्युत्गृहमा क्षतिः ३७६ घरधुरी अन्धकारमा

म्याग्दी । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पु¥याएको छ ।

बेँसीसहर–चामे सडक एक साता बन्द हुने

लमजुङ । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान...

पहिराले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा

बागलुङ । वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड मङ्गलबार बिहान १०ः३० देखि पुनः सञ्चालनमा आएको छ । स्काभेटरको...

बन्दीपुरमा पर्यटन सूचना केन्द्र स्थापना गरिँदै

तनहुँ । बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा आउने पर्यटकको गणना गर्ने भएको छ । कुन देशका कति पर्यटकले बन्दीपुरमा भ्रमण गरे भन्ने तथ्याङ्क सङ्कलनमा...

बागलुङमा सहज हुँदै रासायनिक मल

बागलुङ । बागलुङमा लामो समयदेखिको रासायनिक मल अभावको समस्या समाधान हुने भएको छ । साल्ट टेड्रिङ कर्पोरेशन बागलुङले सोमबारदेखी रासायनिक मल वितरण...

लमजुङको पहिरोले मनाङ यात्रा सकस

मनाङ । हिमाली जिल्ला मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेसीँसहर–चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकस बनेको छ...

पोखरा उपत्यका नगर विकास समितिद्वारा सार्वजनिक जमिन संरक्षण सुरु

कास्की । पोखरा उपत्यका नगर विकास समितिले आफ्नो जमिन संरक्षणको काम सुरुआत गरेको छ । जिल्ला अदालत कास्कीको यही असार १३ गतेको...

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बलेवा । वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना...

बागलुङमा लागुऔषधसहित चार जना पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार...

पशुपालक किसानको रोजाइमा डालेघाँस

गलकाेट । बागलुङका किसानले पशुपालनका लागि डालेघाँस रोप्ने कामलाई तिब्रता दिएका छन् । उनीहरुले पशुपालन व्यवसाय फष्टाउनका लागि पछिल्लो...