Home गण्डकी

गण्डकी

असार अन्तिममा धमाधम खर्च

बागलुङ । बागलुङमा असारे विकासको नियति अझै फेरिन सकेको छैन । असार लागेपछि विकासका योजना धमाधम हुँदै आएका छन् । सरकारले असारे...

नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई पक्राउ

बागलुङ । यातायात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।...

परीक्षण भएका ८४ नमूनामध्ये अधिकांश पानीका मुहानमै ‘कोलिफर्म’

बलेवा । जिल्लाका अधिकांश खानेपानीका मुहानमा ‘कोलिफर्म’ कीटाणु फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका...

चट्याङले विद्युत्गृहमा क्षतिः ३७६ घरधुरी अन्धकारमा

म्याग्दी । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पु¥याएको छ ।

बेँसीसहर–चामे सडक एक साता बन्द हुने

लमजुङ । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान...

पहिराले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा

बागलुङ । वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड मङ्गलबार बिहान १०ः३० देखि पुनः सञ्चालनमा आएको छ । स्काभेटरको...

बन्दीपुरमा पर्यटन सूचना केन्द्र स्थापना गरिँदै

तनहुँ । बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा आउने पर्यटकको गणना गर्ने भएको छ । कुन देशका कति पर्यटकले बन्दीपुरमा भ्रमण गरे भन्ने तथ्याङ्क सङ्कलनमा...

बागलुङमा सहज हुँदै रासायनिक मल

बागलुङ । बागलुङमा लामो समयदेखिको रासायनिक मल अभावको समस्या समाधान हुने भएको छ । साल्ट टेड्रिङ कर्पोरेशन बागलुङले सोमबारदेखी रासायनिक मल वितरण...

लमजुङको पहिरोले मनाङ यात्रा सकस

मनाङ । हिमाली जिल्ला मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेसीँसहर–चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकस बनेको छ...

पोखरा उपत्यका नगर विकास समितिद्वारा सार्वजनिक जमिन संरक्षण सुरु

कास्की । पोखरा उपत्यका नगर विकास समितिले आफ्नो जमिन संरक्षणको काम सुरुआत गरेको छ । जिल्ला अदालत कास्कीको यही असार १३ गतेको...