Home गण्डकी

गण्डकी

मुस्ताङमा मतगणना सुरु : कांग्रेसका गौचनको सुरूवाती अग्रता

मुस्ताङ । मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएको छ । एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका आज बिहान जिल्ला सदरमुकाम जोमसोमस्थित...

बागलुङमा मतगणनाको तयारी

बागलुङ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाको तयारी थालिएको छ । सबै मतदानस्थलको मतपेटिका मतगणनास्थलसम्म आइपुगेकाले मतगणनाको तयारी...

नार्पाभूमिको मतपेटिका हेलिकप्टरमार्फत ल्याइँदै

मनाङ । हिमाली जिल्ला मनाङको सबैभन्दा उचाइ र विकट क्षेत्रको मतपेटिका आज हेलिकप्टरमार्फत ल्याइने भएको छ । यहाँको मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत...

कास्की क्षेत्र नं १ : मतगणनाको तयारी

कास्की । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनको आज विहान ११ बजेबाट मतगणना गर्ने तयारी...

कास्की- २ : राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कडेलकाे अग्रता

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनमा ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय...

कास्की क्षेत्र नं २ मा मतगणना सुरु

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ। सर्वदलीय सहमतिका आधारमा सोमबार बिहान २ बजेदेखि मतगणना सुरु गरिएको हो।

पर्वतमा मतगणनाको तयारी हुँदै

पर्वत । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको...

कांग्रेस पहिलो पार्टी बन्छ : उपसभापति गुरुङ

वालिङ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले आज सम्पन्न भएको निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । स्याङ्जा...

देबचुलीमा मतपेटिका जलाएका कारण रद्द गरिएको मतदान भोलि नै हुने

मध्यविन्दु । पूर्वी नवलपरासीको देबचुली नगरपालिका–४ मा मतपेटिका जलाएका कारण रद्द गरिएको निर्वाचन भोलि नै हुने भएको छ । मुख्य निर्वाचन अधिकृत...

भोलि जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम रहन्छ : प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन्...