Home गण्डकी

गण्डकी

विद्युत् सर्ट भएर आगलागी हुँदा घर नष्ट

बलेवा । बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । गए राति विद्युत् सर्ट हुँदा भएको...

हिमपातले यार्सागुम्बा सङ्कलन रोकियो

मनाङ । औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा सङ्कलनका लागि खर्कमा पुगेका सङ्कलक फर्किएका हुन् । 

गठबन्धन राष्ट्रिय आवश्यकता : रामचन्द्र पौडेल

गण्डकी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् ।...

पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थी समस्यामा

गलकाेट । नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत बागलुङमा पाठ्यपुस्त प्रर्याप्तरुपमा भित्रिएका छैनन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि...

नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी

नवलपुर । स्थानीय तह निर्वाचन–२०७९ पछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । जिल्लामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित गराउँदै...

म्याग्दीका तीन बस्ती जोखिममा

गलेश्वर । म्याग्दी  र कालीगण्डकी नदी कटानका कारण उच्च जोखिममा रहेका म्याग्दीका तीन बस्ती संरक्षणका लागि बर्खा लागिसक्दा पनि तटबन्धनको काम सुरुआत...

पोखरा महानगरको मेयरमा आचार्य र उपमेयरमा गुरुङ निर्वाचित

पाेखरा । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ...

रोकिएको पोखरा महानगरको मतगणना साँझ ७ बजेदेखि सुरु

पाेखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको आज मध्याह्नदेखि रोकिएको मतगणना अहिले साँझ ७ बजेदेखि पुनः सुरु भएको छ ।...

पोखरा महानगरको मतगणना रोकियो

पाेखरा । पोखरा महानगरको मतगणना रोकिएको छ। एमालेतर्फका प्रतिनिधि मतगणना छोडेर हिँडेपछि पोखरा महानगरको मतगणना स्थगित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले...

पोखरा महानगरपालिका- १८ मा पुनःमतगणनाको माग

पाेखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं १८ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा मत...