बागलुङको जैमिनी र बरेङमा नवप्रर्वतन साझेदारी कार्यक्रम
बलेवा (बागलुङ) । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि बागलुङको दक्षिणका दुई पालिका छनोट गरेको छ ।
संविधान दिवस : बेनीबजार सरसफाइ, दमौलीमा रक्तदान
म्याग्दी । संविधान दिवस–२०८१ को अवसरमा बुधबार म्याग्दीको सदरमुकाम बेनी बजारको सार्वजनिक स्थानमा सरसफाइ गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र...
जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
म्याग्दी। मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीमाथिमा रहेको ऐतिहासिक महत्वको काठेपुलको जीर्णोद्धार गरिएको छ।
ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन...
प्रशोधन हुन नसक्दो चिया उपभोगविहीन
पर्वत। सरोकारवाला निकायको बेवास्ताका कारण जिल्लामा गरिएको ६० रोपनी क्षेत्रफलको व्यावसायिक चियाखेती अलपत्र बनेको छ।
पर्याप्त बजेट, दक्षजनशक्ति...
संविधानले तोकेका प्रदेशको अधिकार हस्तान्तरण गरी कार्यान्वयमा जोड दिनुपर्छ : मुख्यमन्त्री पाण्डे (अन्तर्वार्ता)
गण्डकी । नेपालको इतिहासमा जनतामाझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । दुई सदनात्मक सङ्घीय संसद्,...
बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा
पर्वत । बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ ।
विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा
ढोरपाटन (बागलुङ) । बडिगाड गाउँपालिकाले बिपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ ।
स्थानीय...
कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र
दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित हुँदै गएको छ । केन्द्रबारे जानकारी लिन...
पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित
गलेश्वर (म्याग्दी) । तीन दशक अघिसम्म जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा...
जलवायु परिवर्तनको असर : पानीका मुहान सुकेपछि खण्डहर ध्ये गाउँ
म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण...