Home गण्डकी

गण्डकी

पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आज आइतबार दिउँसो दुई वटा बस ठोक्किदा २९ जना यात्रु घाइते भएका छन्...

पदमार्गले पर्यटकीय गाउँमा परिणत हुँदै टिकोट

गलेश्वर (म्याग्दी) । एक दशक अघिसम्म अनकन्टार लेकाली गाउँ भनेर चिनिएको म्याग्दीको टिकोट गाउँ अहिले सबैको आकर्षणको केन्द्र बनेको छ । जिल्लाको...

एक वर्षमा एक सय १७ लाई प्रसूति सेवा

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालले एक वर्षको अवधिमा एक सय १७ जनालाई प्रसूति सेवा प्रदान गरेको छ...

ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र

म्याग्दी । जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन् ।

तनहुँका विभिन्न स्थानमा धमाधम पूर्वाधार निर्माण हुँदै

तनहुँ । जिल्ला पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा म्याग्दे र भीमाद जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्ग, व्यास नगरपालिका-७ र ८ जोड्ने कालिका...

लमजुङ दरबार निर्माणकार्य ठप्प

लमजुङ । बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे...

पहिरो नियन्त्रणपछि गाउँ फर्किए खारुङगाउँका विस्थापित

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका...

सामुदायिकको शिक्षण सिकाइ सुधारिएपछि निजी विद्यालय विस्थापित

पर्वत । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछि जिल्लाको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन् । 

गण्डकी प्रदेस महोत्सव :जातीय परम्परागत घर अवलोककर्ताको रोजाइमा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेस महोत्सव–२०८१ मा जातीय संस्कृति संरक्षणको प्रयास गरिएको...

जनशक्ति अभावले घरेलु उद्योग बन्द हुँदै

गलकोट । जनशक्ति अभावले जिल्लाका घरेलु तथा साना उद्योग बन्द हुन थालेका छन् । गत आर्थिक वर्ष २०८०-८१ मा उद्योग दर्ता गर्नेभन्दा लगत कट्टा...