Home गण्डकी

गण्डकी

गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्छः मुख्यमन्त्री अधिकारी

पर्वत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने दाबी गरेका छन् ।

तनहुँमा प्रदेशस्तरीय क्रिकेट मैदान बनाइने

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गणपतिस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानलाई प्रदेशस्तरीय क्रिकेट मैदान बनाइने भएको छ । प्रदेश सरकारको यही चैत...

आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

वालिङ (स्याङ्जा)। आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ...

खगराज अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। मंगलबार गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री...

ताराखेल संरक्षण गर्दै तमानखोला गाउँपालिका

गलकोट (बागलुङ) । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले ताराखेल (धनुषबाण) संरक्षणको काम सुरु गरेको छ । आदिवासी जनजाति समुदायमा लोकप्रिय ताराखेल लोप हुने...

गुरुङले मनाउने ट्होटेँ पर्व के हो ?

गण्डकी । गण्डकीका गुरुङहरुले आज हर्षबढाइँका साथ ट्होटेँ पर्व मनाइरहेका छन् । बर्सेनि चैत र साउनको अन्तिम मङ्गलबार गुरुङ (तमु) समुदायमा यो...

गलकोटका ६ सामुदायिक वनमा आगलागी : ३० बस्ती उच्च जोखिममा

ढोरपाटन । बागलुङको गलकोटमा भीषण आगलागी भएको छ। गलकोट नगरपालिकाका छ सामुदायिक वनमा आगलागी हुँदा करिब ३० बस्ती उच्च जोखिममा छन्।

गण्डकीका सबै जिल्लामा पाठ्यपुस्तक

गण्डकी । शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा...

कास्कीका तीन पालिकामा मङ्गलबार ट्होटेँको बिदा

कास्की । यहाँका तीन स्थानीय तहले तमु(गुरुङ) जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेँका अवसरमा मङ्गलबार स्थानीय बिदा दिएका छन् । 

परासर मार्ग कालोपत्र गरिँदै

तनहुँ । व्यास नगरपालिकाको गौरवको अयोजनाअन्तर्गत पर्ने परासर मार्गमा पक्की नालासहित कालोपत्र गरिने भएको छ । विश्व बैंकको अनुदान सहयोगमा १० दशमलव...