Home गण्डकी

गण्डकी

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव

गण्डकी । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । असहज महसुस भएपछि आज बिहान अस्पताल ल्याइनुभएकी...

पोखराको मणिपाल अस्पतालमा डाक्टर कुटेको आरोपमा एक जना पक्राउ

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । एक जना ५७ वर्षीय महिलाको मृत्यु भएको...

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’

बागलुङ । गलकोट नगरपालिका–५ को उच्च पहाडको शिरमा छ टेउवा । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । प्राकृतिक...

कुश्माका अठार स्वास्थ्य संस्था औषधिविहीन

पर्वत । निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन् । जिल्लाको सदरमुकामसमेत रहेको...

म्याद गुज्रिएका सामान बिक्री गर्ने पसलमाथि ५० हजार जरिवाना

कास्की । पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर’लाई कारबाही गरिएको छ ।

माओवादी अभियानः म्याग्दीको डाँडागाउँमा श्रमदान गरेर सडक मर्मत

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत...

प्राविधिक शिक्षालय सञ्चालन गर्दै आँबुखैरेनी

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले आफ्नै...

विश्व पर्यटन दिवसको पोखरामा तयारी

गण्डकी । पर्यटकीय नगरी पोखरामा ४४औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) लाई भव्य रुपमा मनाउने तयारी गरिएको छ । आज यहाँ आयोजित...

सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माण सुरु

गण्डकी । पोखरा–मुग्लिन राजमार्गअन्तर्गत पोखराको सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माण सुरु भएको छ ।  ‘केबल–स्टेड’ प्रविधिको उक्त...

आरन व्यावसायीलाई कोइलाको अभाव

गल्याङ (स्याङ्जा) । विश्वकर्मा समुदायको पुर्खौली पेसाका रुपमा रहेको आरन व्यवसायका लागि कोइलाको अभाव हुन थालेको छ । कोइला बजारमा प्रयाप्त किन्न...