दशौँ राष्ट्रिय खेलकुद : खेलाडी नाम दर्ता खुला
बैतडी । दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा खेलाडीको नाम दर्ता खुला गरिएको छ । सोमबारदेखि नाम दर्ता खुला गरिएको जिल्ला...
पेरिस ओलम्पिकमा नेपालकी जुडो खेलाडी मनिता बाहिरिन
काठमाडौँ। पेरिस ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन्।
मनिता क्याम्प डी मार्स एरिनामा सर्बियन खेलाडी...
पौडीको हिट चरणबाटै बाहिरिइन् डुवाना लामा
काठमाडौं। नेपाली पौडीबाज डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरणबाटै बाहिरिएकी छन्।
आइतबार भएको २०० मिटर फ्रि स्टाइलमा...
भारतलाई हराउदै श्रीलंकाले जित्यो महिला एशिया कपको उपाधि
काठमाडौँ । श्रीलंकाले महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ ।
श्रीलंकाले फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित...
पेरिस ओलम्पिक: अहिलेसम्म २० देशले जिते पदक
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले पदक जितेका छन् । शनिबार सम्पन्न खेलपछि ९ देशले स्वर्ण पदक जितेका छन् भने...
श्रीलंकाविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात
काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारत ४३ ले विजयी हुदै सिरिजमा विजयी...
पेरिस ओलम्पिक: पहिलो खेलमा प्रिन्स दाहाल पराजित
काठमाडौं। जारी पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल समूहचरणको पहिलो खेलमा पराजित भएका छन्।
शनिबार राति सम्पन्न पहिलो...
स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
काठमाडौं । जारी पेरिस ओलम्पिकमा नेपालका टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन् ।
श्रेष्ठ पहिलो...
पेरिस ओलम्पिक: नेपालका स्यान्टु र प्रिन्स आज खेल्दै
काठमाडौं । जारी पेरिस ओलम्पिकमा आज दुई नेपाली खेलाडीले प्रतिष्पर्धा गर्दै छन् । आज नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले र ब्याडमिन्टन...
ओलम्पिक उद्घाटनमा भएको गल्तीमा आइओसीले दक्षिण कोरियासँग माग्यो माफी
सियोल । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले पेरिस ओलम्पिकको उद्घाटन समारोहमा दक्षिण कोरियाली खेलाडीलाई उत्तर कोरियाली भनेर गलत परिचय गराइएकोमा शनिबार माफी मागेको छ।