एन्जिलाले ग्रिक क्लबबाट लिग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् ।
म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई...
रियल म्याड्रिडको जितमा एम्बाप्पेको दुई गोल
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले...
क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो चेल्सी
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी बराबरीमा रोकिएको छ । आइतबार सम्पन्न खेलमा चेल्सी क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरीमा रोकिएको हो...
टोटनह्याममाथि न्यूक्यासलको शानदार जित
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाइटेडले टोटनह्यामलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा न्यूक्यासलले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित...
आइसिसी विश्वकप लिग–२ खेल्न नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान
काठमाडौँ । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार श्रीलङ्का प्रस्थान गरेको छ ।
भारतको...
मुस्ताङको कोवाङमा सुविधासम्पन्न खेलमैदान निर्माण
म्याग्दी। मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
भरतपुर । लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा...
पारालिम्पिकः पलेशालाई कास्यपदक
काठमाडौँ । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको...
पेरिस पारा ओलम्पिकमा पलेशा क्वाटरफाइनलमा
काठमाडौँ । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । फ्रान्सको पेरिसमा केहीबेर अघि सम्पन्न खेलमा...