Home खेलकुद

खेलकुद

नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई

२८ असाेज । राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकी...

नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा

नेपालले साफ च्याम्पियनसीप–२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ । माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको...

ब्याडमिन्टन प्रतियोगितामा विनोद र पर्लाबको जोडी च्याम्पियन

२३ असाेज । बेँसीसहर नगरपालिकाका विनोद तामाङ र पर्लाब बोहोराको जोडी प्रथम जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेको छ ।

पोखरालाई पराजित गर्दै चितवन बन्यो ईपीएल च्याम्पियन

२३ असाेज । चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई...

राष्ट्रिय फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासललाई

२२ असाेज । घरेलु टोली स्पोर्ट्स क्यासलले पोखरामा सञ्चालन भएको नेपालको पहिलो ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगको उपाधि जितेको छ । पोखरा...

राष्ट्रिय फुटसल लिग ः शङ्खमुल फाइनलमा, उपाधिका लागि स्पोर्टस् क्यासलसँग भिड्ने

२१ असाेज । शङ्खमुल फुटसल क्लब पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा...

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल फाइनलमा

२० असाेज । स्पोट्र्स क्यासल पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय...

इपिएलको फाइनलमा चितवन टाइगर्स

२० असाेज । चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टि टवान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ...

सेनाका रेफ्री ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक

२० असाेज । नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ...

एभरेष्ट प्रिमियर लिग: काठमाडौँ र भैरहवाबीचको खेल रद्द

१९असाेज । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबीच आजका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ...