चितवन गोल्डकपको उपाधि आर्मीलाई
चितवन । त्रिभुवन आर्मी फुटबल क्लब चितवन गोल्डकपको उपाधि जितेको छ ।
नारायणगढको क्याम्पा चौरमा आज सम्पन्न फाइनल...
नेपाल फाइनलमा पराजित भएपछि राष्ट्रिय टिम छाड्ने प्रशिक्षकको घोषणा
काठमाडौँ । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजीत भएपछि राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले पद त्याग गर्ने घोषणा गरेका छन् ।
साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता
काठमाडौँ । नेपाली महिला फुटबल टिमले महिला साफको उपविजेतामै चित्त बुझाएको छ। सोमबार दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित...
एसियन कप छनोटमा नेपाल बङ्गलादेशसँग पराजित
काठमाडौँ । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल...
एशियन कप छनोट फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै
काठमाडाैँ । बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल...
नवौँ राष्ट्रिय खेलकुदका लागि टेवलटेनिसका १० खेलाडी छनौट
इटहरी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश एकबाट टेवलटेनिसका १० खेलाडी छनौट भएका छन् । इटहरीमा जारी प्रदेश नं १ स्तरीय...
नवौँ राष्ट्रिय खेलकुदका पदक विजेतालाई सम्मान गरिने
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताएका छन् ।
नेपाल साफ च्याम्पियनशिप फुटबलको इतिहास रच्ने मोडमा
काठमाडौँ । साफ च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक भारतलाई पराजित गरेको छ ।
भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा भारतलाई १–० गोलले पराजित गर्दै नेपाल...
महिला साफ च्याम्पियनसिप फुटबल : पहिलो हाफमा भारतविरुद्ध नेपाललाई अग्रता
काठमाडाैँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत सेमिफाइनलमा नेपालले भारतविरुद्ध अग्रता लिएको छ । नेपालले मध्यान्तर अघिको खेलमा भारतलाई १–० गोलले...