Home खेलकुद

खेलकुद

सुदूरपश्चिम राजधानी कप सुरु

धनगढी । धनगढीमा सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । पिएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा उक्त फुटबल प्रतियोगिता...

खेलाडीको भविष्य सुनिश्चित गर्न रोजगार उपलब्ध गराउने छौँ : राजेन्द्र राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफी अवलोकन गरेका छन् । यही...

डोटीमा ‘खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु

दिपायल । हिन्दूहरुको महान् चाड बडा दशैँ तथा दीपावलीको पावन अवसरमा आजदेखि डोटीमा सुदूरपश्चिम प्रदेशस्तरीय ‘खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु भएको छ । भैरवप्रसाद गण सिलगढी,...

अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु

काठमाडौँ । अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट...

राष्ट्रिय खेलकुद प्रतियोगिता : पूर्वी नवलपरासीबाट ७४ खेलाडी सहभागी हुने

कावासोती । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पूर्वी नवलपरासीबाट ७४ खेलाडी सहभागी हुने भएका छन् । पोखरामा आगामी...

नवौँ राष्ट्रिय खेलकुद : तयारी घनिभूत

काठमाडौँ । मुलुकको सुन्दर पर्यटकीय नगरी पोखरामा यही २८ असोजदेखि ३ कात्तिकसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको...

अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार

काठमाडाैँ । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता यही शनिबार हुने भएको छ । विजयादशमी तथा...

बंगलादेशविरुद्धको खेलका लागि नेपाली टोली घोषणा

काठमाडौँ । अर्को साता बंगलादेशविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि अन्तिम टोली घोषणा गरिएको छ । प्रशिक्षक प्रदीप हुमागाईले दुई नयाँ खेलाडी...

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ पोखरामा आजदेखि

कास्की । पोखरामा आजदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ जि–२ र्‍याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप...

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा ५ करोड ८६ लाख बजेट निकासा

कास्की । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ ।